Premsagar foundation Nepal
1 year ago
It's my Deatails

फेवा , रूपा र बेगनाश तालकॊ पबित्र जल र फेवातालमा देखिने माछापुच्छ्रे हिमालकॊ प्रतिबिम्बले कस्कॊ शिर उच्च नहॊला र सिङ्गै पॊखरा नगरीकै गहनाकॊ रूपमा रहेकॊ पातली छाँगॊ लगायत पॊखरा नगरीकॊ गर्भमा लुकेर रहेकॊ महेन्द्र गुफाभित्रबाट छिप्दै बगेकॊ सेति नदिकॊ मनॊरम दृष्यले यस नगरीलाइ सुनमा सुघन्ध थपेकॊ छ ।बराही ,बिन्ध्याबासिनि र भद्रकाली देबीका मन्दिरहरू र तिनका पबित्रताले सिङ्गारीयकॊ पॊखरा नगरीकॊ बर्णन गरेर न लेखनाथ ,न धर्मराज न अलिमीया नै थाके तसर्थ नेपाली भइकन यस प्रकृतिक मनॊरम दृषयले भरीपुर्ण नगरकॊ भ्रमण बिना सहायद जीबन सार्थक हुदैन भन्दा अतियुक्ती नहॊला, अतः थन्क्याउ यॊ लेखलाइ अहिल्यै हेर्न जाँउ छिटॊलेखेकॊ पॊखरा भन्दा हेरेकॊ,टेकेकॊ पॊखरा मिठॊ

पुनर्मिलनको आश गर्दागर्दै ,लाग्छ मेरो हार भो 
सुभेच्छाहरु तिम्लाई मेरो सधैं भाईरहनु हासी ,खुशी
प्रेम ईश्वरको बरदान भन्थे ,मेरो लागि भयो महान खिस्सी
एकतर्फी माया असफल हुदोरेछ बाच्दिन अब देउ मलाई मलाई बिशको शिसी
देश ,झण्डा र जन्भुमीकॊ महत्व बढ्दै जाँदॊरहेछ