म ललित कुंवर मेरो उमेर अहिले चालीस बर्ष मैले जीवनमा धेरैकुरा हरुको अनुभाभा गर्ने अबसर पाएको छू । नेपालमा मैले करिव १० बर्ष गैर सरकारी सस्थामा रही सेवा गरेको थिय। तेसबेलामा गरेका सेवाहरुको सम्झानागर्दै अहिले यहाँ आएर बुदाबुदिहरुको सेवा गारी मेवा खान पाएकोमा झनैखुसी छू तर यहाँ अहिले पाएको सेवा सुबिधा नेपालमाँ गएर कसरी सम्हालने यही नै आजको चिन्ताको बिषय छ। क्रमस। ललित कुंवर
Premsagar foundation Nepal
1 year ago


No comments:
Post a Comment